
बिएल संवाददाता
सिरहामा स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहा नगरपालिका वडा नं २१ लकढीगोठस्थित प्रहरीले चेकजाँच गर्दा उनको साथमा रहेको कपडाको झोलामा स्रोत नखुलेको ३१ लाख ८९ हजारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका वडा नं २२ हकपाराका ३९ वर्षीय शिवनाथ यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
पक्राउ परेका यादवलाई नगदसहित आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया