आइतबार, १७ अगस्ट २०२५

राष्ट्रिय एकता दिवसको अवसरमा भर्चुअल अन्तरक्रिया

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

 क्यानाडा निबासी बस्नेत द्वय रोशन र रविमान सिंहले आइतबार एक भर्चुअल अन्तरक्रियाको आयोजना गरेका हुन्।

कार्यक्रममा बिभिन्न वक्ताहरुले राष्ट्र निर्माता साहको योगदानको चर्चा गरेका थिए। कार्यक्रममा पूर्व सांसद बिराजबहादुर बिष्ट, गायक सन्जय श्रेष्ठ, बरिष्ट सन्चारकर्मी रमा सिंह, राजनीति कर्मी सगुन सुन्दर लावती लगायतले बर्तमान सासक बर्गले शाहको कार्यको अबमूल्यन गर्ने कुकर्मप्रति दुख ब्यक्त गरेका थिए।

कार्यक्रको बिचमा रविमान सिङ्गद्वारा रचित देश प्रेमले ओतप्रोत गीत पनि प्रदर्शन गरिएको थियो।

सोमबार, पौष २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)