आइतबार, १० अगस्ट २०२५

दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

 दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन्।

पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए।

वैदेशिक रोजगारीको क्रममा कतारमा दुर्घटना भएपछि अशक्त भएका उनी स्वदेश फर्केर प्यारा खेलकुदमा संलग्न हुँदै आएका छन्।

मंगलबार, पौष २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)