
काठमाडौँ-बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ब्राजिलमा दिनप्रतिदिन बढ्दै गएको छ।
ब्राजिलमा दुई प्रकारका नयाँ कोरोना भाइरसको बिगबिगी बढिरहेको बेलायतका प्रख्यात भाइरोलोजिस्टले बताएको बीबीसीले उल्लेख गरेको छ।
यसका साथै प्रोफेसर वेण्डी बार्क्ले भनेका छन्, ‘बेलायतको राष्ट्रिय भाइरोलोजीले यसको विषयमा नयाँ प्रोजेक्ट सुरुवात गरेको छ। जसले नयाँ कोरोना भाइरसको प्रतिरक्षा कसरी गर्ने भन्नेबारे महामारीको बेला काम लाग्नेछ। साथै कोरोना कम गराउन यो प्रोजेक्टले सहायता गर्नेछ।’
उनले भनेका छन्, ‘ब्राजिलमा मुख्यत: दुई प्रकारको कोरोना भाइरसको देखिएको छ, एउटाको बारेमा पत्ता लगाइसकिएको छ भने अर्कोको बारेमा पत्ता लगाउनै बाँकी छ।’
यस्तै संसारमा देखिएकामध्ये ब्राजिलमा भेटिएको कोरोना भाइरस विल्कुलै नयाँ प्रकारको रहेको बार्क्लेको दाबी छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया