सुमित्रा ओस्ती
बोली मिठो, मुस्कान हँसिलो
मनको कुरा कसले बुझ्ने...
बिहानीमा हँसिलो मुस्कान ल्याउनु पर्ने
राती हुँदा आँखाभरी गंगा बग्छन्...
सारमा म तिम्रो आफ्नो हुँ भन्ने धेरै हुँदा रहेछन्...
तर आफ्नो भन्ने चै कोहि नहुने रहेछन्...
भन्छन् मन्दिर जाँदा शान्ति मिल्छ
तर मनको शान्ति कतै पाइएन...
निष्ठुरीको माया पनि कस्तो
न त पाउन सक्यो, न त बिर्सीन सक्यो...
मेरो मनको हालत नबुझी जाने तिमी
तिमीलाई एकदिन घात पर्नेछ...
तिमीले सोच्यौ होला म टुट्छु भनी
तर म तिमीले सोचे जस्तो मान्छे होइन...
तिमी न भएनी मेरा इष्ट मित्र धेरै छन्
जो मेरो सुखमा पनि, दु मा पनि
साथ दिने मेरा मातापिता छन्...
मैले गरेको प्रेम तिमीले बुझ्यौ- बुझेनौ
मेरो बारेमा कसैसँग सोध्यौ- सोधेनौ
जसरी म भिडमा हुँदा, एकान्तमा तिमीलाई सम्झिन्छु
तर तिमी कहिलै एक्लो हुनु नपरोस्
मैले पाएको पिडा तिमीले नपाउनु है...!
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया