आइतबार, १७ अगस्ट २०२५

आमहड्तालको विरोध गर्दै सडकमा उत्रे युवा (फोटोफिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेकपा प्रचण्ड– माधव समुहले गरेको आमहड्तालको बिरोधमा युवाहरु राजधानीको सडकमा उत्रिएका छन्। 

‘नेपाल खुला छ’ को नारालाई बुलन्द पार्दै सामाजिक सञ्जालमा आवद्ध युवाहरुले बिहीबार बिहान चक्रपथ परिक्रमा गरे। मोटरबाइकमा निस्किएको एमआरआई समूहको यो र्यालीले आम–हड्तालको विरोध गरेको थियो। 

गणतन्त्र नेपालका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल आम–हड्ताललाई सफल पार्न बिहानदेखि नै उपत्यकाका विभिन्न ठाउँको परिक्रमा गर्दै हिँडिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!