बिएल संवाददाता
प्रस्तुति: तुल्सीराम खनाल
म्यान्मारमा सेनाले सत्ता हत्याएको विरोधमा दशौँ हजार मानिस आन्दोलित छन्। उनीहरूले देशमा प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन्।
सेनाको नियन्त्रणमा रहेकी नेशनल लिग फर डेमोक्रेसीकी सर्वोच्च–नेत्तृ आङ सान सु कीलगायतका प्रजातन्त्रवादी नेताहरूको रिहाइको माग गर्दै दिनहुँजसो सडकमा प्रदर्शन भइरहेका छन्।
सैन्य 'कू' विरुद्ध जारी आन्दोलन म्यान्मारका युवापुस्ताको भविष्यसँग जोडिएको बर्मेली नेपाली शारदा सुवेदीले बताइन्।
गोर्खाली (नेपालीभाषी) हरू पनि सैन्य तानशाही विरुद्ध लड्नुपर्ने उनको भनाइ छ। सुवेदीले भनिन्, 'देश इतिहासको नयाँ मोडमा आइपुगेको छ।'
सुवेदीले म्यान्मारमा सेनाको अधिनायकवादी शासन सुरु भएको बताइन्। 'कुन पुस्तासम्म पूर्खाको बलिदानमा गौरव गरिरहने ? डराइ–डराइ जिउनुलाई जीवन भनिँदैन', बर्मेली नेपाली समाजलाई सुवेदीले प्रश्न गरिन्।
हेर्नुहोस् बर्मेली नेपाली शारदा सुवेदीको 'भिडियो सन्देश' :
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया