बुधबार, २४ सेप्टेम्बर २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड) को मानव साङ्लो 

कमल विक

कमल विक

काठमाडाैं
News Image
• • •

प्रतिनिधिसभा विघटन, महँगी र महिला हिंसाकोविरुद्ध नेकपा प्रचण्ड पक्षले बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ।

केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गरेको हो।

मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन भएका थिए। उनीहरुले  ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा र बाजागाजासहित  टुँडिखेल घेराउ गरेका हुन्।केन्द्रीयस्तरका नेताहरु समेत मानव साङ्लोमा सहभागी भएका थिए।

बिहिबार, फाल्गुण ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)