बिएल संवाददाता
दक्षिण भारतिय चलचित्र क्षेत्रकी अभिनेत्री श्रुति हसनले प्रभाससगँ काम गर्ने भएकी छन्।
श्रुतिले ३५ औ जन्मदिनको अवसरमा आफुले प्रभाससगँ एक नयाँ फिल्ममा काम गर्न लागेको बताएकी हुन्। उनले प्रभास सँग चलचित्र सालार मा काम गर्न लागेको जानकारी दिईन्।
सालारका मेकर्सले समेत फिल्ममा श्रुति र प्रभास अनुबन्ध भईसकेको जानकारी दिएको छ। श्रुतिले पहिलो पटक प्रभास सँग स्क्रिन सेयर गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया