बिहिबार, १४ अगस्ट २०२५

कोभिड १९ को सङ्क्रमणबाट मृत्य हुनेको सख्यां २ हजार ६८४ पुग्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Photo : BBC
• • •

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने संख्या बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६१८ जना मृतक सख्यांं थपिएको जानकारी दिएको हो। यस सँगै कोभिड १९ को सङ्क्रमणबाट मृत्य हुनेको सख्यां २ हजार ६८४ पुगेको छ। 

कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताए।

उनले नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्यामा ६१८ जना थपिएको जानकारी दिएका हुन्। 

बिहिबार, फाल्गुण १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)