बिहिबार, १४ अगस्ट २०२५

एभर्टनको साँघुरो जित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Photo : Twitter
• • •

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले साउथ ह्याम्पटनलाई १-० को अन्तरले पराजित गरेको छ। 

सोमबार राति भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले नवौं मिनेटमा निर्णायक गोल गरेका थिए। 

एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।
 

मंगलबार, फाल्गुण १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)