बिहिबार, १४ अगस्ट २०२५

संसद् पुनःस्थापनापछि पनि प्रचण्ड-माधवलाई असजिलो, ओली भने बचाउतिर

थाहा खबर

थाहा खबर

काठमाडाैं
News Image
• • •

विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अब संसद् प्रवेश गर्ने भएको छ। 

संसद् पुनःस्थापनापछि मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन्। बैठकको लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याइसकेको छ। 

संसद् पुनःस्थापनापछि प्रधानमन्त्री ओलीको राजीनामा आउने सोचिरहेको नेकपा प्रचण्ड–माधव समूहले ओलीको राजीनामा नआउने भएपछि अर्को रणनीति तयारी गर्नका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

मंगलबार, फाल्गुण १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)