बिहिबार, १४ अगस्ट २०२५

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउसो १ बजे बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (बुधबार) दिउसो बस्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिए सँगै सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते बैठक आव्हान गरेकी छन्।

सोही बैठकमा आफुहरु कसरी उपस्थिति हुने लगायतका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको बताईएको छ। 

पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ। 

बुधबार, फाल्गुण १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!