बिएल संवाददाता
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच वार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटार बुधबार बिहानदेखि दुवै पक्षबीच वार्ता भइरहेको स्रोतले जनाएको छ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी छन्।
सरकारले मंगलबार गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरेको थियो। त्यसैगरी विप्लव समूहले प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया