शुक्रबार, १५ अगस्ट २०२५

पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल भारत जाँदै 

फाइल तस्वीर
• • •

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव र पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह भारत जाने भएका छन्।

हरिद्वारमा संचालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको आमन्त्रणमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल बिहीबार भारतको जान लागेका हुन्। 

सोमबार, चैत्र २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)