रविन्द्र दाहाल
म्यान्मार सैन्य ‘कू’पछि शरणार्थीहरूको दैनिकी झन् तनावपूर्ण बन्दै गएको छ।
दिनानुदिन शरणार्थीहरुको संख्या बढेसगैँ मिचिना युवा समूहले उनीहरुको व्यवस्थापनको लागि प्रयास थालेको हाे।

शरणार्थीहरुको व्यवस्थापनको लागि मिचिना युवा समूह खानाको व्यवस्था गरिरहेको छ। देशभर सैन्य जुन्ताको ज्यादती बढ्दो छ। नागरिकहरू खुला रुपले हिँडडुल गर्ने अवस्था छैन। यहाँ सम्म कि स्वतन्त्र तरिकाले बाँच्न सक्ने अवस्थासमेत छैन।

उनीहरू विद्रोही समूह र सरकारी सुरक्षाफौँजको चपेटामा परेका छन्। कतिपयले त गाउँ नै छाड्न बाध्य भएका छन्।

संकटको यस समयमा मिचिनाका सामाजिक कार्यमा सकृय युवाहरूले शरणार्थी बालबालिकाहरूका लागि भोजनको व्यवस्था गरिरहेका छन्।





कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया