शनिबार, १६ अगस्ट २०२५

शकंर पोखरेललाई घात: सांसद विमला केसीको पत्र- 'म माओवादी बन्न चाहन्छु' 

Breaknlinks
• • •

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

केसीले कसैको दबाब नआई आफ्नै खुशीले माओवादी केन्द्र रोजेको बताइन्।

चुनावको बेला हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको भन्दै उनले यस्तो कदम चालेको बताएकी छन्। 

सांसद केसीले दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!