बिहिबार, १४ अगस्ट २०२५

म्यान्चेष्टर सिटी फाइनलमा

Photo : uefa.com
• • •

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले पीएसजीलाई पराजित गरेको छ।

मंगलबार राति भएको खेलमा पीएसजीलाई २-० को अन्तरले पराजित गर्दै सिटी फाईनलमा प्रवेश गरेको हो।

यससँगै सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको छ। सिटी पछिल्लो तीन सिजनदेखि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुँदै आएको थियो। 

अब सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग खेल्नेछ। 

 

बुधबार, बैशाख २२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)