
अन्नपूर्ण पोष्ट
अस्पतालका शैय्या भरिएका छन्। संक्रमित अस्पताल बाहिर छट्पटिदै छन्। आफन्तको रुवाबासी छ। उपचारका लागि गुहार गर्दैछन्। कोही संक्रमितलाई ह्विलचेयर बसालेर डुलाउँदै छन्। अक्सिजन सकिएर कोही सिलण्डर गुडाएर लग्दैछन्। भारतकै यस्तो दृश्य हामीले टेलिभिजनमा केही दिनअघिसम्म हेर्दै आएका थियौँ। तर, यो दृश्य भारतको नभई भैरहवाको हो। रुपन्देही जिल्लामा संक्रमणको अवस्था विकराल भइसकेको छ।
संघीय र प्रदेश सरकार राजनीतिमा व्यस्त छ भने स्थानीय सरकारहरुलाई वास्तै छैन। जिल्लामा संक्रमणको रोकथामका लागि निषेधाज्ञा लगाइएको छ। तर, प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्ने नाममा सबै किसिमका उद्योग र सार्वजनिक गाडी संचालनमा छुट दिँदा संक्रमण झनै फलिएको छ। जसको परिणाम सर्वसाधारण संक्रमित भएर ज्यान गुमाउनु परेको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया