बिहिबार, १४ अगस्ट २०२५

‘सरकारले कर्मचारीलाई उल्लु बनाउन खोज्यो’

रातोपाटी

रातोपाटी

काठमाडौँ
News Image
• • •

सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरिरहेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गर्दै आएका छन् । आकर्षक सुविधाबाट सरकारले बञ्चित गराएर सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न खोजेको उनीहरुको आरोप छ । 

सरकारले भने कर्मचारीहरुले खाईपाई आएको  कुनै पनि सेवा सुविधा कटौती नहुने भनेर विज्ञप्ति नै निकालिसकेको छ । सरकार र कर्मचारीबाट सामाजिक सुरक्षा कोषबारे आ–आफ्नै तर्कहरु अगाडि सारिएका छन् । 

यसै सन्दर्भमा हामीले नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष  पद्मराज रेग्मीसँग सामाजिक सुरक्षा कोषबारे सरकारले अघि सारेको नीतिको किन विरोध गरेको भनेर सोध्यौं  । प्रस्तुत छ, रेग्मीसँग गरेको कुराकानी–

बुधबार, जेठ २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!