आइतबार, १७ अगस्ट २०२५

स्याङ्जामा असार २५ गतेसम्म निषेधाज्ञा थप 

Symbolic photo
• • •

स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो। रासस

मंगलबार, असार १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)