बिहिबार, २१ अगस्ट २०२५

जापानमा आँधीको त्राश : तीन लाखलाई ठाउँ छोड्न आग्रह

timesofisrael
• • •

जापानका विभिन्न ठाउँमा आँधीको सम्भावना रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई अन्यत्र जान सरकारले आग्रह गरेको छ।

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन्। 

अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन्।

सोमबार, श्रावण २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)