
बिएल संवाददाता
टिभीको चर्चित र विवादित रियालिटी शो ‘बिग बोस १५’ मा सलमान खानले निकै धेरै पारिश्रमिक लिएको खुलेको छ।
उक्त शोमा प्रस्तोता बन्नका लागि सलमानलाई ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ।
सलमानले होस्ट गर्नका लागि पारिश्रमिक बढाइनुपर्ने माग गरेपछि उनलाई त्यति पारिश्रमिक दिने भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया