बाह्रखरी
विवेक खड्का
काटेको धान पूरै पानीमा डुबेको छ । तुलसीपुर उपमहानगरपालिका–११, मोतिपुरका किसान जागुराम चौधरी काटेर राखेको धान फर्काउँदै थिए । उम्रिसकेका बाला र कुहिएको परालले उनको अनुहार मलिन बन्यो ।
“परालसम्म पनि बचेन, धानको त आशै थिएन,” डुबानमा परेको धान देखाउँदै उनले भने । अविरल वर्षाले मोतिपुरको करिब ६० बिघामा काटेर राखेको धान क्षति भएको छ । मोतीपुर बबई नदीको तटीय क्षेत्र हो ।
मोतिपुरमा बेमौसमी वर्षाका कारण भित्र्याउने बेलाको सबै धान खेर जाने अवस्था छ । “काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै बालामै टुसा पलाएको छ,” स्थानीय मोहन बस्नेतले भने, “हाइब्रिड धान पाकेको समयमा भित्र्याउन सकिएन र पानी परिरहेको हुँदा ठाडै बोटमै फेरि फल टुसाएको छ ।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया