बाह्रखरी
नेपाली चलचित्रमा भारतीय कलाकारले अभिनय गर्नु नौलो होइन। नेपाली चलचित्र इतिहासको सुरुदेखि नै नेपाली सिनेमामा भारतीय कलाकारको संलग्नता रहँदै आएको छ । त्यसले हालसम्म निरन्तरता पाउँदै आएको छ।
केही समयअगाडि रिलिज भएको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’मा गुल्सन ग्रोभरको अभिनय थियो। ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले डान्स गरेकी थिइन्। केही समयपछि छायांकन गर्ने तयारी गरिएको चलचित्र ‘एक्स–९’मा बलिउड अभिनेता सुनील शेट्टीले अभिनय गर्ने भएका छन्। यी त भए पछिल्लो समय नेपाली चलचित्रमा समेटिएका बलिउडका कलाकारका केही उदाहरण। यसअघि पनि थुप्रै भारतीय कलाकारले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्।
विश्वको दोस्रो ठूलो चलचित्र उद्योग बलिउडका कलाकारलाई नेपाली चलचित्रमा अभिनय गराउन कत्तिको सहज छ ? निर्देशक दीपेन्द्र के खनालका अनुसार एजेन्सी वा सम्बन्धित कलाकारका व्यवस्थापक उनीहरूसम्म पुग्ने बाटो हुन्। सिधै कलाकारसँग निर्माता वा निर्देशकको दोहोरो चिनजान कमै हुने भएकाले एजेन्सी वा व्यवस्थापकमार्फत भेट्ने गरेको उनी बताउँछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया