हिमाल खबर
काठमाडौं उपत्यकाको ऐतिहासिक तथा धार्मिक महत्त्वको सम्पदा हो, स्वयम्भू महाचैत्य। तर, यसले समयक्रममा ऐतिहासिकता र मौलिक अर्थ गुमाउँदै गएको छ। स्वयम्भू महाचैत्य बौद्ध धर्म सम्बन्धी सम्पदा वा आस्थाको थलो हो, तर ऐतिहासिकता गुमाएको चर्चा गर्दा हिन्दू धार्मिक ग्रन्थ पुराणको सन्दर्भ जोडेर हेर्नु प्रासङ्गिक हुन्छ।
पुराण तत्कालीन राजवंशहरूसँग सम्बन्धित बताइन्छ। तर, अध्येताहरू तिनलाई इतिहास मान्न अस्वीकार गर्छन्, सत्य घटनालाई तोडमरोड गरी धार्मिक रङले पोतिएको आख्यान भनेर। अर्कातिर, पुराणलाई इतिहास मान्ने वर्गले यसलाई ऐतिहासिक दृष्टिबाट केलाउँदा आस्थामाथि चोट पर्ने भन्दै ढाकछोप गर्ने प्रवृत्ति छ।
स्वयम्भू महाचैत्यको आफ्नै ऐतिहासिक र दार्शनिक पृष्ठभूमि छ। तर, समयक्रममा विभिन्न काल्पनिक कथा-कहानी हावी भएर तोडमरोड हुँदा यसको ऐतिहासिकता गुम्ने जोखिम देखिएको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया