बिहिबार, १४ अगस्ट २०२५

३० पुसमा कर्पोरेट डेभलपमेन्ट बैंकले बाेलायाे साधारणसभा

File Photo
• • •

कर्पोरेट डेभलपमेन्ट बैंकले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ।

बैंकले बेलुका ५ः४५ मा होटल भिश्वा, वीरगञ्जमा १४औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा छ।

आइतबार, पौष ११, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)