बिहिबार, १४ अगस्ट २०२५

नेपाल हिउँदयामः जहाँ हिउँ साँधेर खाने र हिउँको पानीले बालबालिकालाई नुहाइदिने चलन छ

बिबिसी

बिबिसी

काठमाडौँ
News Image
• • •

अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ गङ्गा नगरकोटीले बताइन्।

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले वर्षा र हिमपात भएको नगरकोटीले बताइन्। उनी भन्छिन्, 'हिउँदमा यसरी पानी पर्नु सामान्य नै हो।'

बुधबार, पौष १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)