शुक्रबार, १५ अगस्ट २०२५

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

File Photo
• • •

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ४५ पैसा र बिक्री दर १३५ रुपैयाँ १३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३५ पैसा र बिक्री दर १६१ रुपैयाँ १६ पैसा छ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०० पैसा र बिक्री दर १३० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ७१पैसा  छ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६०पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ।

आइतबार, पौष १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)