
रातोपाटी
‘म त भगवानसँग विश्वास राख्ने मान्छे हो। दुई पटक कालको मुखबाट बाँचेको मान्छे हो। सानै छँदा मेरो दुईवटै आँखा बन्द भयो। बुबाले त यो बाँच्दिन भन्नुहुन्थ्यो तर राति मेरो होस आयो रे ..! मेरो जिन्दगीनै त्यस्तै संयोगको पेरिफेरीमा रह्यो। त्यसैले मैले भगवानसँग आस्था राख्ने गरेकी छु,’ कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीका शब्द हुन् यी।
मंगलबार दिउँसो २ बजे वीरेन्द्रनगरको गणेशचोक नजिकै आफू बस्दै आएको घरमा रातोपाटीसँग उनले आफ्ना भोगाइ, अनुभव र गुनासो सुनाइन्।
राजनीतिक परिवेश, कर्णाली प्रदेश सरकार र उनको भूमिकाको विषयमा उनीसँग लामो कुराकानी भयो । उनले भनिन्, ‘मैले अहिलेसम्म मिडियासँग खासै बोलेकी छैन। कतै हजुरहरुले बिगारिदिनु हुने पो हो कि ?’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया