बुधबार, २० अगस्ट २०२५

रियाशा र बेगमको ‘फोन उठाउने हरियोले’ [भिडियो]

• • •

‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक राजन राज सिवाकोटी र एलिना चौहानको आवाज रहेको छ। भने गीतको शब्द रोशनीले कोरेकी छिन्। राजेन्द्र श्रेष्ठले गीतमा संगीत भरेका छन्। शिव बि.क ले भिडियोको निर्देशन गरेका छन्।

कलाकार रियासा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा, आकृति न्यौपाने लगायतको अभिनय रहेको छ। भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन्। गीतको सम्पादन पदम सुवेदीले गरेका छन् भने कलर मिलन विश्वकर्माको रहेको छ।

सोमबार, माघ ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!