बिहिबार, १४ अगस्ट २०२५

टीमबाट बाहिरिए अनन्त र प्रशान्त, मनिष र दर्शनको प्रवेश

News Image
• • •

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्।

उनले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीलाई टिमबाट निकाल्दै टिमको घोषणा गरेका हुन्।किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ।

नेपालले भोलि मंगलबार दशरथ रंगशालामा मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। शनिबार भएको पहिलो खेलमा नेपालले मरिससलाई १-० ले हराएको थियो।

सोमबार, माघ १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)