
बिएल संवाददाता
साताकाे पहिलाे दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको
मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ। शुक्रबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे।
तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया