
बिएल संवाददाता
पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १ हजार ३६९ संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा २ हजार २३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपाल हालसम्म नौ लाख ३० हजार ६०७ जना संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमणका कारण २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया