हामी 'मास्क फ्री' कहिले?

सेतोपाटी

डा. शेरबहादुर पुन

नेपालले कोभिड-१९ को तीन लहर सामना गरिसकेको छ। विश्वमा कतिपय देशहरूले थप लहरहरूको समेत सामना गरेका थिए। भाइरसले उतारचढाव लिएको पनि २ वर्ष भैसकेको छ।

विगत दुई दशकदेखि विभिन्न सरूवा रोगसँग लड्दै गर्दा कोरोनाको जस्तो निरन्तर उतारचढाव अरू संक्रामक रोगहरूमा देखिएको थिएन।नेपालमा देखिएका जति पनि ठूला प्रकोपहरू/संक्रामक रोगहरू या त  मौसमी हुन्थे/छ (हरेक वर्ष देखिने) वा २-३ वर्षको अन्तरलमा देखिने गरेका देखिन्छन्। अझ, सन् २००२ मा देखा परेको 'सार्स-कोभ-२' कोरोनाको अघिल्लो प्रजातिमा (तत्कालीन समयमा 'सार्स भाइरस' भन्ने गरिन्थ्यो) यति लामो उतारचढाव र मानवीय क्षति देखिएको थिएन।

प्रकाशित मिति: : 2022-02-28 13:45:00

प्रतिकृया दिनुहोस्