
हिमाल खबर
पश्चिम तराईमा दास प्रथाकै अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको घोषणा भएको गत २ साउनमा २० वर्ष पूरा भएकाे छ। २ साउन २०५८ मा सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो। त्यति वेला मुक्तिको माग गर्दै ठप्प पारिएका राजमार्ग र सडक एकाएक विजयोत्सव मनाउने थलोमा रूपान्तरित भएका थिए।
त्यही हर्षोल्लासमा सामेल थिए, कैलालीको कैलारी गाउँपालिका-७ का ६० वर्षीय प्रदेशु चौधरी। कसैको थिचोमिचोमा बस्नु नपर्ने, खुला संसारमा आफ्नै रोजाइको जिन्दगी बिताउन पाइने घोषणाले उनलाई रोमाञ्चित बनाएको थियो।
तर, जिन्दगी सोचे जस्तो भएन। ढिलो गरी परिचयपत्र पाए पनि जग्गा नपाउँदा उनी जमीनदारकै घरमा बसिरहे। मुक्त घोषणा भएको सात वर्षपछि मात्र २०६४ सालमा सर्वदलीय बैठकले ६२ परिवार मुक्त कमैयालाई कैलारी गाउँपालिका-७ को मिलनपुरमा बसाउने निर्णय गर्यो। त्यसपछि सानो झुपडी बनाएर उनी त्यहाँ सरे।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया