‘व्यर्थैको विरोध’ले बानेश्वर प्रताडित

६० प्रहरी, १७ प्रदर्शनकारी घाइते, ३४ विरुद्ध मुद्दा

अन्नपूर्ण पोष्ट

राजकरण महतो

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसद्मा पेस गर्नै असहमति जनाए। प्रतिनिधिसभा बैठक बोलाएका दिन उनीहरूले बानेश्वरका सडकमा कार्यकर्ता उतारे। तर, अन्ततः यी दुई दलकै समर्थनमा फागुन १५ गते एमसीसी अनुमोदन भयो। त्यही दिन पनि यी दुईसहित अन्य दलका कार्यकर्ताले एमसीसीको विरोध गर्दै प्रदर्शन गरे। सत्ता गठबन्धनमा रहेका यी दुई दलको द्वैध चरित्रले बानेश्वर प्रताडित बन्यो। सार्वजनिक सम्पत्ति नास भयो। उद्योगी व्यवसायीले क्षति व्यहोर्नुपर्‍यो। 

प्रकाशित मिति: : 2022-03-04 09:25:00

प्रतिकृया दिनुहोस्