आइतबार, १७ अगस्ट २०२५

पोखराको मेयरमा गठबन्धनबाट धनराज आचार्यको उम्मेदवारी दर्ता

News Image
• • •

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।

साेमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

सोमबार, बैशाख १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)