बिएल संवाददाता
यो वसन्त ऋतु हो। बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केही मात्रामा सजिन्छन्। गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फूलहरु फुल्न थालेका छन्।
धेरैले यो फूललाई शिरिषको फूल भन्छन्। तर, यो फूलको असली नाम ज्याकारान्डा हो। विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन्। यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ। वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ।
हेर्नुहाेस् तस्बिरहरू:
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया