शुक्रबार, १५ अगस्ट २०२५

रातो मच्छिन्द्रनाथको रथ आरोहण

• • •

रातो मच्छिन्द्रनाथको रथ आरोहण आइतबारदेखि सुरू भएको छ।

रातो मच्छिन्द्रनाथलाई स्नान गराएर पूजाको विधिको सुरुआत हुन्छ।आइतबार रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो ।रथारोहणसँगै अहिले दर्शनार्थीको भीड लागेको छ ।

 

नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो ।रातो मछिन्दनाथ ३२ गुणा भएको देवताको रुपमा मानिन्छ। 

मच्छिन्द्रनाथको पूजा गरेपछि आकाशबाट पानी पर्ने जनविश्वास रहेको छ।

सोमबार, बैशाख १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!