बिहिबार, १४ अगस्ट २०२५

सुनको मूल्य ९७ हजार दुई सय 

News Image
• • •

सुनको भाउ बुधबार स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। 

मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको भाउ भने स्थिर छ। 

मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ।

बुधबार, बैशाख २१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)