बिहिबार, १४ अगस्ट २०२५

गणेशप्रसाद तिमिल्सिनाले गरे मतदान 

News Image
• • •

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा–७ राम्जाको पशुपति मावि ञकझ केन्द्रबाट मतदान गरेका छन्।

उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका हुन्।

सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।

शुक्रबार, बैशाख ३०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)