बिहिबार, १४ अगस्ट २०२५

ललितपुरकाे महांकालमा मतगणना स्थगित

News Image
• • •

ललितपुरको महांकाल गाउँपालिकामा मतगणना स्थगित भएकाे छ। 

१०० वटाको मण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतकाे दस्तखत नगरेको मतपत्र भेटिएपछि मतगणना राेकिएकाे हाे। 

शनिबार, बैशाख ३१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)