बिहिबार, १४ अगस्ट २०२५

फेरि बढ्यो सुन चाँदीको मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

सुुन–चाँदीको मुुल्यमा वृदि भएको छ। तीनदिन यता निरन्तर सोहि मूल्यमा कारोबार भइरहेको सुन–चाँदीकाे मूल्य आज बढेको हाे।

नेपाल सुन–चाँदी व्यवासायी महासंघका अनुसार छापावाला सुुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ  र तेजावी सुनको मूल्य ९७ हजार सात रहेको बताएका छन्।

त्यस्तै चाँदीको पनि मुुल्य ५ रुपैयाँले वृद्धि भइ १ हजार २७५ रुपैयाँ भएको छ।

केहीदिन यता छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम थियो।

बुधबार, जेठ ११, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)