श्याम राना मगर
दिनभरको थकान मेट्न साँझपख पोखरेलीहरु तालतिर निस्किन्छन्। धुलो, धुवाँ, ट्राफिक र कामको प्रेसरलाई एकैछिन भए पनि फेवाताल किनारतिर टहलिँदा शितल मिल्छ। पोखरा घुम्न आउने घुमन्तेका लागि पनि पहिलो रोजाई हो, फेवाताल।
त्यही फेवाताल क्षेत्रमा देश विदेशबाट आएकाे पर्यटकहरूले भरिभराउ हुन्छ। संसारभरका प्रकृतिप्रमीहरूकाे नजर फेवातालमा हुने गर्छ। साेही फेवातालमा बिएल नेपाली सेवाकाे टाेली शुक्रबार दिउँसाे पुग्दा यहाँकाे माहाेल निक्कै रमणीय थियाे।
हेर्नुहाेस् तस्बिरहरू:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया