प्रतिस्णा रेग्मी
मदन भण्डारी ममेरियल कलेजको २१औँ वार्षिकोत्सव सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुल्पति धर्मकान्त बास्कोटा उपस्थितीमा मङगलबार सम्पन्न भएको हो।
सम्पन्न उक्त वार्षिकोत्सवमा नाचगान, कथा, कविता, लगायतका कार्यक्रमहरु पनि गरिएको थियो। त्यसैगरी गत ११ गते निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो।
तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शनिबार आयोजित शिविरमा २८४ जना दाँत र ४४७ जना आँखाका बिरामीले लाभ लिएका थिए। यस्तै, १२ जना मोतियाविन्दुको बिरामी पहिचान भएको थियो। योसँगै कलेजले सरसफाई कार्यक्रमसमेत आयोजना गरिएको थियो।




‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया