बिएल संवाददाता
रवीन्द्र मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष बन्न सहमत भएका छन्।
विवेकशील साझा पार्टीबाट राजीनामा दिएका उनी उपाध्यक्ष बन्न सहमत भएका हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एकता गर्न मिश्रसँग निरन्तर वार्ता गर्दै आइरहेका थिए। सोही अनुसार विवेकशील त्यागेका उनी राप्रपामा उपाध्यक्ष बन्न तयार भएका हुन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया