काठमाडौं-१ लाई कांग्रेसको लालकिल्ला बनाउँछु : प्रकाशमान सिंह (भिडियो)

नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाशमान सिहंले काठमाडौँ-१ लाई कांग्रेसको लालकिल्ला बनाउने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफूले उम्मेवदारी दिएको क्षेत्रलाई कांंग्रेसको लालकिल्ला बनाउने बताएका हुन्।

काठमाडौँ-१ बाट चौथो पटक उम्मेवदारी दिएका सिहंले गठबन्धको अहिलेकाे आवश्यक रहेको दाबी भएकाे छन्।

उनले गठबन्ध सरकारले सबै कुरा ट्र्याकमा ल्याउने प्रयास गरिरहेको जनाए।

फरक प्रसंगमा नेता सिंहले आफू धनसम्पत्ति कमाउन र जग्गा-जमिन जोड्नका लागि राजनीतिमा नआएको बताए।

प्रकाशित मिति: : 2022-11-03 11:59:00

प्रतिकृया दिनुहोस्