शनिबार, १६ अगस्ट २०२५

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाति

File photo
• • •

पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन्।

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याएका छन्। ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो।

बुधबार, मंसिर ०७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)