बिहिबार, २१ अगस्ट २०२५

बझाङमा एसका भानुभक्त जोशी विजयी, ऐन महरले हारे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा  निर्वाचित भएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनी नौ सय ९८ मतान्तरले निर्वाचित भएका हुन्।

उनले २८ हजार एक सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले २७ हजार एक सय ४५ मत पाएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताएका छन्।

बिहिबार, मंसिर ०८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)